काठमाडौ: दशैंंमा धेरैको भान्छामा विभिन्न प्रकारका मासुको परिकारहरु पाक्ने गर्छ। दशैंंलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। तर चाड पर्व भनेर काम शरीरलाई शक्रिय नबनाइ बिहान देखि बेलुका सम्म घरमै बसेर मासुका परिकार खाने गर्दा तत्कालिन रुपमा मासु नपच्ने र पेट दुख्ने पखला लाग्ने र दिर्घकालीन रुपमा शरीरको तौल अनावश्यक बढ्नुका साथै, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो। त्यसैले पर्वको रुपमा मासुका परिकार खादा विशेष सावधानी अपनाउनु पर्छ।सजिलै पच्ने गरी मासु कसरी खाने दशैंं भन्ने