नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरुले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा महाधिवेशन प्रतिनिधिमा पराजितहरुले उम्मेदवार हुन पाउने कुरालाई प्रस्ट पारेको हो । काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी गरि महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने उल्लेख छ ।उनका अनुसार उक्त व्यवस्था दुई वा दुईभन्दा बढी