काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले आगामी पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा आगामी पाँच वर्षमा प्रत्येक वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य उल्लेख गरेको हाे ।
कांग्रेसले पर्यटकको औसत बसाई र खर्च पनि ...