२५ पुस, काठमाडौं । सरकारी ढुकुटीमा रहेको रकम सेयर बजारमा भित्र्याउने पहल भइरहेको खबर बजारमा प्रसारित भएपछि नेप्से मंगलवार दोहोरो अंकले बढ्यो । नेप्से परिसूचक १२ अंकले बढेर १४५६ विन्दुमा आइपुगेको हो ।
तर, सरकारी कोषमा रहेको भनिएको रकम बजारमा भित्र्याउन सहज भने नभएको सरोकारवालाहरु बताउछन् । नागरिक लगानी कोष, बीमा …