यस साता सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । कारोबार भएको ५ दिनमा ४ दिन सेयर बजारमा गिरावट आयो । बुधबार भने ८.३९ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको थियो । अन्य दिन भने नेप्से परिसूचक घटेको छ । आइतबार २० अंकले घटेको बजार सोमबार १६ अंक र मंगलबार ५ अंकले घटेको छ […]