बझाङमा पहिरोमा परी बेपत्ता भएकाको खोजी स्थगित

बझाङ । पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजी कार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो । आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुई वटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । १९ जना अझै बेपत्ता रहेको अवस्थामा […]

सम्बन्धित सामग्री

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजी सुरू

काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यार्सा खोज्न गएका जुम्लाका दुई जना गत शुक्रबारदेखि बेपत्ता भएका हुन् । नेपाली सेनाको नेतृत्वमा सोमबार बिहानदेखि हेलिकाेप्टर र स्थल मार्गबाट उनीहरुलाई खोज्न सुरु गरिएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा […]

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी

कैलाली– हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ । हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखी खोजी सुरु भएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् । यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन । […]

दार्चुला बाढीपहिरो : बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

काठमाडौँ । गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन्। बेपत्ता भएकाको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी […]

तुइन चुँडिएर बेपत्ता भएकाको खोजी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख […]

पाँचथर : पहिराेले घर बगाउँदा बेपत्ता भएका २ जनाकाे शव ३७ घण्टापछि भेटियाे

पाँचथर – गएकाे शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएकाे छ ।  शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव हिजो शनिवार बिहान भेटिएको थियो । रुपलालकी श्रीमती ३८ वर्षकी गोमा मगर र भतिजी १९ वर्षकी एलिसा मगरको शव आज आइतवार बिहान भेटिएको प्रहरीले जनाएको छ ।  घरमाथि खनेको सडकबाट ...

पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो

काठमाडौँ,१९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको […]

धादिङ पहिरोः बेपत्ता भएकाको खोजी गर्न हेलिकप्टर जाँदै

काठमाडौं, २९ पुस । धादिङमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता ३ जनाको खोजी गर्न हेलिकप्टरबाट प्रहरीको टोली घटनास्थल जाँदैछ । रुबी भ्यालीमा बाटो खन्ने क्रममा बेपत्ता भएकाहरुको खोजीको लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र गाउँपालिकाका अध्यक्षसहितको टोली भर्खरै रुबीभ्याली प्रस्थान गरेको जनाइएको छ । बाटो […]

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन्।...

इन्डोनेसियामा डुङ्गा दुर्घटना, २४ को मृत्यु, ३१ बेपत्ता

काठमाडौं :  इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीको भनाइ छ।  उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्।बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अ