दार्चुला बाढीपहिरो : बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

काठमाडौँ । गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन्। बेपत्ता भएकाको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित सामग्री

दार्चुला बाढीपहिरो : मृतकको संख्या पाँच पुग्यो, १० वेपत्ता

दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोला र महाकाली नदीमा आएको बाढी तथा नौगाडमा आएको पहिरोमा परी १० जना अझै बेपत्ता छन्। शुक्रबार मध्यरातिबाट आएको...

दार्चुला बाढीपहिरो अपडेट : पाँचजनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता

दार्चुला : जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको हो।अविरल वर्षासँगै गएराति आएको पहिरोले घर लैजाँदा नौगाड गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहा मगरले जानकारी दिए। पहिरोले यहाँ १२ घर पूर्णरूपमा क्षति पुगेको छ। यस्तै लास्कु खोलामा