पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो

काठमाडौँ,१९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको […]

सम्बन्धित सामग्री

मकवानपुरमा पहिराे : २ जनाकाे शव फेला, ३ जना अझै बेपत्ता

मकवानपुर – मकवानपुरको बाग्मती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बाग्मती गाउँपालिका वडा नम्बर ५ सिग्रेदोभानमा हिजो मङ्गलवार बिहान गएको पहिरोमा परेर बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उहाँकी २२ वर्षकी छोरी शीलाकाे शव १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीमा रहेको बाग्मती नदी बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोमा परेका अझै तीन जना बेपत्ता रहेका छन् । हराइरहेकामा अक्कलबहादुरका २५ वर्षका ज्वाइँ जीवन पहरी, चार वर्षका नाति मिलन र डेढ...

दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो ।

यार्सा संकलनका क्रममा हिउँ पहिरोमा  बेपत्ता दुईजनाको शव फेला

यार्सा संकलनकाे क्रममा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका दुईजनाको शव फेला परेको छ।आइतबार हिउँ पहिरोमा

यार्सा संकलनका क्रममा हिउँ पहिरोमा  बेपत्ता दुईजनाको शव फेला

यार्सा संकलनकाे क्रममा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।आइतबार हिउँ पहिरोमा

यार्सा संकलनका क्रममा हिउँ पहिरोमा  बेपत्ता दुईजनाको शव फेला

यार्सा संकलनकाे क्रममा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।आइतबार हिउँ पहिरोमा

हिम पहिरोमा बेपत्ता बझाङ र दार्चुलामा दुईजनाको शव फेला, एकको अवस्था अझै अज्ञात

कैलाली । हिम पहिरोमा बेपत्ता भएकामध्ये बझाङ र दार्चुलामा २ जनाको शव फेला परेको छ । बझाङको सुर्मा गाउँपालिका-१ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको र दार्चुलामा बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका-२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो । यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा वैशाख १९ गते हिम पहिरोमा परेर […]

पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा(७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । उनका अनुसार गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाएको थियो । घर […]

पहिरोमा बेपत्ता ३ जनाको शव फेला

पहिरोमा पुरिएका ३ जनाकाे शव फेला परेको छ । पूर्वी नवलपरासीको हुप्सेकोट–४ का हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा शुक्रबार बेपत्ता भएका ३ जना शव भेटिएको प्रहरीले जनाएको छ ।

लमजुङको पहिरोमा बेपत्ता एक जनाको शव फेला, नदीमा हराएका २ जना अझै बेपत्ता

लमजुङ – लमजुङको बाढी पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । बेसीशहर–चामे सडकखण्डको अर्खलेबेसीको पहिरोमा परि गएको बुधबारदेखि बेपत्ता हुनुभएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सी तामाङको भोटेओडारस्थित मस्र्याङ्दी नदीमा शव फेला परेको हो । लमजुङका...