धादिङ पहिरोः बेपत्ता भएकाको खोजी गर्न हेलिकप्टर जाँदै

काठमाडौं, २९ पुस । धादिङमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता ३ जनाको खोजी गर्न हेलिकप्टरबाट प्रहरीको टोली घटनास्थल जाँदैछ । रुबी भ्यालीमा बाटो खन्ने क्रममा बेपत्ता भएकाहरुको खोजीको लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र गाउँपालिकाका अध्यक्षसहितको टोली भर्खरै रुबीभ्याली प्रस्थान गरेको जनाइएको छ । बाटो […]