संवैधानिक इजलास आज बस्दै

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवार पनि जारी रहने भएको छ । यसअघि आइतबारको इजलास मंगलवार बस्नेगरी हेर्दाहेदैमा सकिएको थियो ।  आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा प्रश्न उठेपछि  उनीहरुलाई इजलासमा राख्ने नराख्ने विषयमा बहस भएको थियो ।  अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो । रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जन...

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएकोछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । दीपककुमार कार्कीले […]

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबार ‘फुल कोर्ट’ बोलाएका हुन्। आजको संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन लगायतका विषयमा छलफल गर्न हुने बताइएको छ। मंगलबारको इजलासमा प्रधानन्यायाधीश राणाले जेठ २३ गते संवैधानिक इजलास बस्ने र आफूले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए।