काठमाडौँ : नक्कली नोट कोठामा बरामद भएको र जाली नोट कारोबारमा संलग्न भएको दावी गर्दै चलचित्र निर्माता माधव वाग्लेलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेपछि निर्माता संघ त्यसको विरोधमा उत्रिएको छ।
चलचित्र निर्माता संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा वाग्लेलाई फँसाइएको बताइएको छ।
चलचित्र निर्माता संघका प्रथम उपाध्यक्षसमेत