विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलाप हो: निर्माता संघ

काठमाडौं : कर छुट र शो टाइमको विषयमा चलचित्र विकास बोर्ड र ‘प्रेमगीत ३’ टिमबीच विवाद चर्किँदो छ। यसैबिच, नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन बोर्डलाई आग्रह गरेको छ। केहीदिन अघि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी भाषामा डब…

सम्बन्धित सामग्री

‘काँडेतार’लाई शान्तिपूर्ण प्रदर्शनको वातावरण मिलाउन तीन फिल्म संस्थाको आग्रह

काठमाडौं । चलचित्र निर्माता संघ, निर्देशक समाज र कलाकार संघले बिहीबार अलग-अलग विज्ञप्ति जारी गर्दै फिल्म ‘काँडेतार’लाई शान्तिपूर्ण वातावरणमा प्रदर्शन गर्ने व्यवस्था गर्न माग गरेका छन् । फिल्म प्रदर्शन गरे निर्मातालाई भौतिक कारवाही गर्ने धम्की आएको भन्दै उनीहरुले यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण समेत भएको बताएका छन् । उनीहरुले धम्की कोबाट आयो भनेर उल्लेख गरेका छैनन् […]

संचारमन्त्रीलाई ६ फिल्म संस्थाको ज्ञापन, माग पुरा गर्न एकसाताको अल्टिमेटम

काठमाडौं । फिल्म सम्बद्ध ६ निकायले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेटमा सम्बोधन गर्न आग्रह गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई ज्ञापन पत्र पेश गरेका छन् । मंगलबार चलचित्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, आदिवासी जनजाति चलचित्र महासंघ, नृत्य संघ र द्वन्द्व कलाकार संघले संचारमन्त्री रेखा शर्मालाई मन्त्रालयमै भेटेर ज्ञापन पेश […]

नयाँ सेन्सर नियमको विरोधमा हलवाला, बोर्डको समर्थनमा निर्माता संघ

नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघ अहिले आन्दोलित छ ।  चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै संघ आन्दोलनमा उत्रिएको हो ।बोर्डको नियमले चलचित्र हल संकटमा परेको र ब्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको भनाइ छ । संघले गत पुस १ गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै बोर्डको गलत निर्णयमा आन्दोलनमा उत्रिन आह्वान समेत गरिसकेको छ ।आन्दोलनको पहिलो चरणस्वरुप पुस ६ गते बुधबार देशभरका हल ब्यावसायीहरुको बृ

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

२१ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्‍यो । चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् । अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका […]

अब रिलिज हुने नेपाली फिल्मलाई चलचित्र विकास बोर्डको राहत कति?

काठमाडौं : असोज २१ गतेबाट नेपालभरिकै सिनेमा हलहरु खुल्ने भएका छन्। कोरोना महामारीले थला परेको क्षेत्रलाई चलायमान बनाउन अहिले सम्बन्धित संस्थाहरु अघि बढिरहेका छन्। यसै विषयमा चलचित्र विकास बोर्डले आज सिनेमा हल सञ्चालनबारे पत्रकार सम्मेलन गरेको थियो। नेपाल कलाकार संघ, नेपाल कलाकार निर्माता संघ र चलचित्र प्राविधिक संघ लगायतका सरोकारवाला…

दशैंमा रिलिज हुन्छ त ‘चपली हाइट–३’ ?

कोरोनाको कारण बन्द भएका फिल्म हल खोल्न दिने निर्णयसँगै फिल्म रिलिजका लागि निर्माता तथा प्रदर्शक जुरमुराउन थालेका छन् । चलचित्र संघ, चलचित्र निर्माता संघ र वितरकहरु अहिले फिल्म रिलिजका लागि दैनिकजसो छलफलमा जुटेका छन् । निर्मातालाई राहत हुने गरी दशैंमा फिल्म रिलिज कसरी गर्न सकिन्छ भन्ने विषयमा अहिले फिल्म सम्बन्धी संघसंस्थाको दैनिक छलफल हुने गरेका छन् ।दशैंबाट जसरी पनि हल संचालनमा ल्याउने तयारी आफूहरुले गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । रिलिजको सुरुवात नयाँ फिल्मबाट गर्न