चलचित्र निर्माता संघको काममा निर्माता संघ नेपालले कसरी गर्यो अवरोध? :: Pahilopost.com

काठमाडौं: चलचित्र निर्माता संघका महासचिव रोज राणाले चलचित्र निर्माता संघ नेपालले कानुनी झमेला सिर्जना गरेको कारण आफ्नो संघको कार्य योजना समयमा पुरा हुन नसकेको बताए। चलचित्र निर्माता संघको ६ महिने कार्यपत्र सार्वजनिक कार्यक्रममा रोज राणाले नयाँ निर्माता संघले आफ्नो काममा अवरोध गरेको बताएका हुन्। फिल्म निर्माता नवल खड्काको नेतृत्वमा

सम्बन्धित सामग्री

‘काँडेतार’लाई शान्तिपूर्ण प्रदर्शनको वातावरण मिलाउन तीन फिल्म संस्थाको आग्रह

काठमाडौं । चलचित्र निर्माता संघ, निर्देशक समाज र कलाकार संघले बिहीबार अलग-अलग विज्ञप्ति जारी गर्दै फिल्म ‘काँडेतार’लाई शान्तिपूर्ण वातावरणमा प्रदर्शन गर्ने व्यवस्था गर्न माग गरेका छन् । फिल्म प्रदर्शन गरे निर्मातालाई भौतिक कारवाही गर्ने धम्की आएको भन्दै उनीहरुले यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण समेत भएको बताएका छन् । उनीहरुले धम्की कोबाट आयो भनेर उल्लेख गरेका छैनन् […]

निर्माता र हलवालाबिच बराबर सेयर बाँड्ने सहमति

चलचित्र निर्माता र हलवालाबीच ५०-५० प्रतिशतको सेयर बाँडफाँड गरिने निर्णय भएको छ । बिहीबार चलचित्र निर्माता संघ र हल सम्बन्धी छाता संगठन चलचित्र संघबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।

संचारमन्त्रीलाई ६ फिल्म संस्थाको ज्ञापन, माग पुरा गर्न एकसाताको अल्टिमेटम

काठमाडौं । फिल्म सम्बद्ध ६ निकायले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेटमा सम्बोधन गर्न आग्रह गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई ज्ञापन पत्र पेश गरेका छन् । मंगलबार चलचित्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, आदिवासी जनजाति चलचित्र महासंघ, नृत्य संघ र द्वन्द्व कलाकार संघले संचारमन्त्री रेखा शर्मालाई मन्त्रालयमै भेटेर ज्ञापन पेश […]

विदेशी फिल्मको सेन्सर नहुँदा 'ऐना झ्यालको पुतली' लाई असर

बलिउड फिल्म 'ब्रह्मास्त्र' को सेन्सरमा ढिलाइ गरिदिएपछि हलवालाले शुक्रबारबाट प्रदर्शनमा आउन लागेको 'ऐना झ्यालको पुतली' को सो टुंगो नगर्दा नेपाली फिल्मकर्मी चिन्तित बनेका छन् । चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजले विज्ञप्ति जारी गर्दै यस विषयमा ध्यानाकर्षण गराएको छ ।

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

२१ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्‍यो । चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् । अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका […]

दशैंमा रिलिज हुन्छ त ‘चपली हाइट–३’ ?

कोरोनाको कारण बन्द भएका फिल्म हल खोल्न दिने निर्णयसँगै फिल्म रिलिजका लागि निर्माता तथा प्रदर्शक जुरमुराउन थालेका छन् । चलचित्र संघ, चलचित्र निर्माता संघ र वितरकहरु अहिले फिल्म रिलिजका लागि दैनिकजसो छलफलमा जुटेका छन् । निर्मातालाई राहत हुने गरी दशैंमा फिल्म रिलिज कसरी गर्न सकिन्छ भन्ने विषयमा अहिले फिल्म सम्बन्धी संघसंस्थाको दैनिक छलफल हुने गरेका छन् ।दशैंबाट जसरी पनि हल संचालनमा ल्याउने तयारी आफूहरुले गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । रिलिजको सुरुवात नयाँ फिल्मबाट गर्न

फिल्मकर्मीलाई लगाइयो भेरोसेल खोपको पहिलो मात्रा

फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको भेरोसेल खोप दिइएको छ । चलचित्र विकास बोर्डको समन्वय तथा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्यकार संघ, सांगीतिक संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, नृत्य निर्देशक संघ नेपाललगायतका फिल्म क्षेत्रसँग सम्बद्ध पेसागत वर्गीय संघ-संस्थाको साथ र सहयोगमा […]

बक्सअफिस विवाद: हलवालासामु निर्माता लत्रिए

शेयर बाँडफाड र बक्सअफिसको मुद्दालाई लिएर जेठ १ गतेबाट आन्दोलन थाल्ने घोषणा गरेको चलचित्र निर्माता संघ अन्तिम समयमा पछि हटेको छ।