निर्माता संघ र निर्देशक समाजको चेतावनी : नेपाली फिल्ममाथि विभेद भयो, संघर्षमा उत्रिन्छौं

काठमाडौं । विदेशी फिल्मको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ खुला नगरिएकोप्रति फिल्म क्षेत्रका दुई संस्थाले गम्भीर आपत्ति जनाएका छन् । चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई पेल्न र हेप्न खोजिएको भन्दै खेद व्यक्त गरेका छन् । निर्माता संघले शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ऐना झ्यालको […]

सम्बन्धित सामग्री

नयाँ सेन्सर नियमको विरोधमा हलवाला, बोर्डको समर्थनमा निर्माता संघ

नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघ अहिले आन्दोलित छ ।  चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै संघ आन्दोलनमा उत्रिएको हो ।बोर्डको नियमले चलचित्र हल संकटमा परेको र ब्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको भनाइ छ । संघले गत पुस १ गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै बोर्डको गलत निर्णयमा आन्दोलनमा उत्रिन आह्वान समेत गरिसकेको छ ।आन्दोलनको पहिलो चरणस्वरुप पुस ६ गते बुधबार देशभरका हल ब्यावसायीहरुको बृ

फिल्म हल जतिसक्दो चाँडो खुलाउन पहल गर्छु : संचारमन्त्री कार्की

काठमाडौं । कोरोनाभाइरस महामारीको तेस्रो लहरले बन्द रहेका फिल्म हललाई चाँडै खुलाउन आफूले पहल गर्ने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । शुक्रबार मन्त्रालयमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघ र चलचित्र संघका प्रतिनिधिसँग भेट गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । कोरोना महामारीले प्रभावित नेपाली फिल्म र यससँग आबद्ध व्यवसायी र […]

दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

काठमाडौं । विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए । चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट […] The post दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कलाकार र निर्माता संघले गरायो सुनिल र स्यारोनको मेलमिलाप :: Pahilopost.com

काठमाडौं: अभिनेत्रीले दुर्व्यवहारको आरोप लगाएपछि विवादमा तानिएका ‘सायद २’ निर्माता सुनिल रावल र अभिनेत्री स्यारोन श्रेष्ठ बिच मेलमिलाप भएको छ। सोमबार निर्माता संघ र कलाकार संघले दुई पक्षलाई राखेर विवादको विषयमाथी छलफल गरेको हो। दुबै पक्ष व्यक्तिगत आरोप प्रत्यारोप र गाली गलौचमा उत्रिएपछि उत्पन्न विवादलाई साम्य गर्न नेपाली फिल्म सम्बन्धित…