‘काँडेतार’लाई शान्तिपूर्ण प्रदर्शनको वातावरण मिलाउन तीन फिल्म संस्थाको आग्रह

काठमाडौं । चलचित्र निर्माता संघ, निर्देशक समाज र कलाकार संघले बिहीबार अलग-अलग विज्ञप्ति जारी गर्दै फिल्म ‘काँडेतार’लाई शान्तिपूर्ण वातावरणमा प्रदर्शन गर्ने व्यवस्था गर्न माग गरेका छन् । फिल्म प्रदर्शन गरे निर्मातालाई भौतिक कारवाही गर्ने धम्की आएको भन्दै उनीहरुले यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण समेत भएको बताएका छन् । उनीहरुले धम्की कोबाट आयो भनेर उल्लेख गरेका छैनन् […]

सम्बन्धित सामग्री

गीत सार्वजनिक गर्दै सुनिलले भने- अनमोल छोराजस्तै, भुवनले विवाद मिलाउन सघाए

काठमाडौं । फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’को नयाँ गीत ‘झिझिया’ मंगलबार सार्वजनिक गरियो । उक्त समारोहमा निर्माता सुनिलकुमार थापाले सुरुमै प्रश्नको सामना गर्नुपर्‍यो- अनमोल केसीलाई फिल्ममा नलिएकाले कतै भुवन केसीले सेन्सर सिफारिस रोकेका त होइनन् ? ‘एक भगवत् र एक गीता (सामाजिक कथा)का निर्माता थापाको जवाफ थियो, ‘अनमोल मेरो परिवारको सदस्य हो […]

बालिकालाई पहिरन मिलाउन लगाएपछि रविनाको चर्को आलोचना

बलिउड अभिनेत्री रविना टण्डनका फिल्म नआएको धेरै भयो। तर, बलिउड नगरीमा हुने विभिन्न अवार्ड तथा फिल्मी समारोहमा उनी निरन्तर सहभागी भइरहेकी हुन्छिन्। विभिन्न समारोहमा सञ्चारमाध्यमको नजरमा परिरहने उनी हालै मात्र एक फिल्मी समारोहमा सहभागी भइन्। रविना समारोहमा सहभागी हुने क्रममा आफ्नो गाडीबाट निस्किएर फोटोग्राफरलाई पोज दिन थालिन्। आकर्षक डिजाइनको गाउनमा सजिएकी रविना निकै सुन्दर देखिएकी […]

एक्स ९ मा अनुबन्धित भए सुदर्शन

काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । […] The post एक्स ९ मा अनुबन्धित भए सुदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एक्स ९ मार्फत् चलचित्रमा कमब्याक गर्दै सुदर्शन

काठमाडाैँ- अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन्। निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन्। केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन्। फिल्मको केही प्रतिशत छायांकन […]

सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै

काठमाडौँ – अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । […]

सौगातको स्वीकारोक्ति : फिल्म नाटकजस्ता भए, सन्तुलन मिलाउन जरुरी

काठमाडौं । समयको महत्व कति हुन्छ ? जीवनको यो बिन्दुमा आइपुगेपछि अभिनेता सौगात मल्ललाई बल्ल यो जवाफको महसुस हुँदैछ । किनभने वर्ष २०७९ मा मात्र मल्ल अभिनित आठ फिल्म प्रदर्शन हुँदैछन् । ‘कबड्डी ४’ ब्लकबस्टर बनेयता उनी आफैंले निर्माण गरेको फिल्म राधा भदौ १० गते प्रदर्शन हुँदैछ । त्यसको एकसाताअघि नै भदौ ३ गते ‘माइकल अधिकारी’ […]

मुलुकमा अझै दुइ सय हल थप्न हल सञ्चालकको माग

काठमाडौं । फिल्म हल सञ्चालकहरुले मुलुकमा अझै दुई सय भन्दा बढी चलचित्र घर थप्नको लागि वातावरण मिलाउन चलचित्र विकाश बोर्डसँग आग्रह गरेका छन् । यसै साता बोर्ड अध्यक्ष भएका अभिनेता एवम् चलचित्र निर्माता भुवन केसीलाई नेपाल चलचित्र संघका तर्फबाट स्वागत गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । नेपाल चलचित्र संघका पूर्व अध्यक्ष तथा क्युएफएक्स चेन […] The post मुलुकमा अझै दुइ सय हल थप्न हल सञ्चालकको माग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘नारायणहिटी र सिंहदरबार चाहियो, म मिलाई दिन्छु’

‘के तपाईंलाई नारायणहिटी वा सिंहदरबार चाहियो ? चिन्ता नगर्नोस्, म मिलाईदिन्छु’ सजिलै भन्छन् शंकर पाण्डे । कतिपयले त घरजग्गा कारोबारी भएको अनुमान गर्नुभयो होला । तर यो अनुमान गलत हो । किनभने उनी नेपाली फिल्मका प्रोडक्सन म्यानेजर हुन् । नारायणहिटी र सिंहदरबार कारोबारका लागि नभएर फिल्म छायाङ्कनका लागि मिलाइ दिने उनको कुरो हो । ‘कथाले नारायणहिटी र सिंहदरबार माग्नुपर्छ । म मिलाउन सक्छु । त्यसका लागि समय र खर्च लाग्छ,’ पाण्डेले भने ‘कथामा छैन भने मिल्दैन ।’

प्रहरीसामु आज आत्मसमर्पण गर्दै पल शाह

काठमाडौं, १५ फागुन । बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि फरार अभिनेता पल शाह आज प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्रहरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु […]

अबिच्युरी : पोखरामा ट्याक्सी चलाउँथे चेतन कार्की

चैत ३१ गते घरव्यवहार मिलाउन देहरादुन (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, कवि, गीतकार, उपन्यासकार चेतन कार्की । वैशाख १७ गते भैरहवाको बाटो हुँदै फर्किंदा कार्कीले चार घन्टासम्म लगेज बोकेर हिँड्नुपर्यो । सम्भवतः त्यही बेला कोरोना संक्रमित भएका उनी एक साताअघि सैनिक अस्पताल छाउनीमा भर्ना भए । कोरोनाले नै उनलाई मृत्युको मुखमा धकेलिदियो । […]