संचारमन्त्रीलाई ६ फिल्म संस्थाको ज्ञापन, माग पुरा गर्न एकसाताको अल्टिमेटम

काठमाडौं । फिल्म सम्बद्ध ६ निकायले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेटमा सम्बोधन गर्न आग्रह गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई ज्ञापन पत्र पेश गरेका छन् । मंगलबार चलचित्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, आदिवासी जनजाति चलचित्र महासंघ, नृत्य संघ र द्वन्द्व कलाकार संघले संचारमन्त्री रेखा शर्मालाई मन्त्रालयमै भेटेर ज्ञापन पेश […]

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायीले गरे पाँचौ पटक आन्दोलनको घोषणा

भाडा वृद्धिको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले पाँचौ पटक आन्दोलनको घोषणा गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको छाता संगठन पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिका लागि भदौ २५ गतेसम्मको अल्टिमेटम दिएको हो । यदि माग पुरा नभए असोज १ गतेदेखि पूर्ण रुपमा पेट्रोलियम पदार्थको ढुवानी रोकी सप्लाई चेन नै अवरुद्ध पार्ने महासंघले चेतावनी दिएको छ । महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी

दुई दिनभित्र माग पुरा नभए सुनसरी मोरङका उद्योगी र मजदुर पुनः आन्दोलित हुने

प्रदेश १ का विभिन्न चार मजदुर संगठनले यहाँका उद्योगीको मागमा ऐक्यबद्धता जनाउँदै दुई दिनभित्र ती माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी), मोरङका अध्यक्ष सुशील कोईराला, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), प्रदेश १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), प्रदेश १ का सहइन्चार्ज ओपेन्द्र कुमार राय र समाजवादी ट्रेड युनियन, नेपाल, प्रदेश १ का अध्यक्ष मोहम्मद नसरुलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई अल्टिमेटम दिएका हुन् । &lsqu

प्राधिकरणलाई प्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम

नेपाल विद्युत् प्राधिकरणको नुवाकोट देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानीयवासी, जनप्रतिनिधिहरू र सरोकारवालाहरूसँग विगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ । २५ मेगावाट क्षमताको सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने विकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित बासिन्दाहरूले आयोजना प्रमुख विकार रघुवंशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । १५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन न

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले माग पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिए

बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरेर प्रतिष्ठान सुधारका विभिन्न मागहरु राख्दै आइरहेका संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पुरा सरकारलाई ७ दिने अल्टिमेटम दिएका हुन्।

देउवा भेटेपछि डा गोविन्द केसीद्वारा अनसन स्थगन

डा गोविन्द केसीले पूर्वनिर्धारित अनसन कार्यक्रम स्थगित गरेका छन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि उनी अनसन स्थगित गर्न तयार भएका हुन् । चिकित्सा क्षेत्र सुधारको माग सहित डा केसीले दिएको अल्टिमेटम सकिन २ दिन अगाडि उनी देउवा भेट्न मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । वार्तामा माग पुरा गर्न आफू तयार रहेको बताएपछि केसीले अनसन स्थगन गरेका हुन् ।

आन्दोलित कर्मचारीको माग पूरा गर्न जानकी मेडिकल कलेजलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले जानकी मेडिकल कलेज शिक्षण अस्पतालका आन्दोलित कर्मचारीको माग पुरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका छन्।   आन्दोलनमा ऐक्यवद्धता जनाउँदै संघले...

काम नगर्ने ६ ठेकेदारलाई एकहप्ते अल्टिमेटम, काम नथाले कारबाही

दुनै,डोल्पाः स्थानीय प्रशासनले डोल्पाका ६ ठेकेदारलाई सात दिने अल्टिमेटम दिएको छ । जिल्लामा निर्माणाधीन भौतिक संरचना समयमा पुरा नगरेपछि सम्बन्धित कार्यालयले एक साताको अल्टिमेटम दिएका हुन् ।  डो

डा. केसीले दिए सरकारलाई १५ दिने अल्टमेटम

काठमाडौ । प्रा. डा. गोविन्द केसीले आफ्ना चारबुँदे माग पुरा गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । माग पुरा नभए अनसन बस्ने उनको...