न्यू योर्क टाइम्सको दाबी- वाग्नर काण्डबारे अमेरिकालाई अग्रीम सूचना थियो

काठमाडौं । रुसी सेनासग विद्रोह प्रयास गरेर अन्तिममा पछि हटेको भाडाका सैनिक खटाउने वाग्नर काण्डबारे अमेरिकालाई अग्रिम जानकारी भएको दाबी गरिएको छ । अमेरिकी अखबार न्यू योर्क टाइम्सले रुसलाई फाइदा हुने देखिएकोले अग्रीम जानकारी अमेरिकाले नदेको रिपोर्ट गरेको छ । न्यू योर्क टाइम्स मात्रै होइन अमेरिकी विश्व च्यानल सिएनएनले पनि वाग्नर काण्डबारे अमेरिकी अधिकारीहरुलाई अग्रीम […]

सम्बन्धित सामग्री

विश्वविद्यालयलाई सूचना अधिकारी तोक्न सूचना आयोगको आदेश

२९ पुस, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सबै विश्वविद्यालयमा सूचना अधिकारी तोक्न आदेश दिएको छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको भन्दै आयोगले विश्वविद्यालयहरुलाई सूचनाको हक कार्यन्वयन गराउन आदेश जारी गरेको छ । आयोगकी प्रवक्ता कमला ओली थापाका अनुसार आइतबार बसेको आयोगको बैठकले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी […]

नागरिकले मागेका सूचना नलुकाऔँ : सूचना आयुक्त मैनाली

झापा- राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताएका छन् । सूचना लिने र दिने विषयलाई संस्कृति बनाउन सके सुशासनमा बल पुग्ने उनको धारणा छ । आयोगद्वारा आज झापाको भद्रपुरमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले सरकारलाई जनताप्रति जवाफदेही र नागरिकमैत्री बनाउन सूचनाको हकसम्बन्धी कानूनी व्यवस्था भएको बताए […]

तीस दिनभित्र सूचना दिन राष्ट्रिय सूचना आयोगको आदेश

काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले आदेश जारी गर्ने निर्णय गरेको हो । पत्रकार रविराज बरालले गत वर्ष भदौ १७ गते अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन […]

सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाहीः राष्ट्रिय सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त गुरुङले सो कुराको जानकारी दिनुभएको हो । उहाँले कार्यालयको सूचना नदिने सूचना अधिकारीलाई नभई कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय […]

अहिले पनि कटुवालकै भरमा सूचना

आधुनिक प्रविधिको युगमासमेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।

बागमती प्रदेशका सूचना संकलन र भण्डारण अब एउटै सूचना बैंकबाट

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ। प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना...

लोक सेवा आयोगले निकाल्यो विभिन्न सूचना [हेर्नुहोस् सूचना]

लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । बुधवार गोरखापत्र दैनिकमा आयोगले सूचना सार्वजनिक गरेको हो ।  हेर्नुहोस् सूचना

सूचना आयोगले नै दिएन सूचना, आयोगकै विरुद्ध पुनरावेदन !

आफूले माग गरेको सूचना नदिएको भन्दै सूचनाको हकका अभियन्ता कैलाश माझीले राष्ट्रिय सूचना आयोगविरुद्ध नै पुनरावेदन गरेका छन् । माझीले आफूले सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार मागेको सूचनामा, सूचना अधिकारी, कार्यालय प्रमुखबाट पनि केही लिखित तथा मौखिक जानकारी नआएकाले गत असार १८ गते शुक्रवार इमेलमार्फत पुनरावेदन दर्ता गरेका हुन् ।  माझीले २०७७ चैत १३ गते राष्ट्रिय सूचना आयोगका सूचना अधिकारीलाई सम्बोधन गरी इमेलमार्फत आफूले सूचना आयोगमा पठाएको पुनरावेदनको दर्ता मिति, दर्ता नम्बर, सूचना नदिने कार्यालय प्रमुख र सूचन...