१४ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐनअनुसार पर्यटकलाई यातायातको सुविधा दिन सरकार आफैंले पनि गाडी किनेर सञ्चालन गर्न पाउने गरी ऐन ल्याएको छ । संसदबाट शुक्रबार पारित भएको ऐनले पर्यटकलाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन सरकार आफैंले यातायात सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । मुख्य समृद्धिको आधार पर्यटनलाई मानेको गण्डकी […]