निपाह भाइरस रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित सामग्री

अर्को त्रास, निपाह भाइरस

कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ । डा. अधिकारी

कोरोना र निपाहा भाइरसबाट जोगिएर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निपाह भाइरस र कोरोनाभाइरसको दोहोरो संक्रमण बढेको हुनाले दशैैं लगायतका चाडपर्वहरु मनाउँदा सर्तकता अपनाउन आग्रह गरेका छन् । ट्वीटरमार्फत उनले स्वास्थ्य मापदण्ड अपनाउँदै चाडपर्व मनाउन पनि भनेका छन् । साथै कोभिड–१९का नयाँ संक्रमितहरूको संख्या केही कम भएपनि जोखिम कायमै भएको समेत बताएका छन् । भारतमा निपाह भाइरस संक्रमण देखिएपछि […]

निपाह भाइरस संक्रमणको जोखिममा नेपाल, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – निपाह भाइरसको प्रकोप सन् १९९९ मा पहिलोपटक मलेसियामा देखिएको थियो। निपाह नाम मलेसिया उक्त समयमा बंगुर कृषकहरुबाट फैलिएको थियो। उक्त समयमा संक्रमित भएका व्यक्तिहरुलाई आइसोलेसनमा राखिएको थियो। सोहीमध्येका एकजनाले संक्रमणकै कारण ज्यान गुमाएका थिए। पहिलो देखिएका यो भाइरस घर पालुवा बंगुरमा देखापरेको थियो। जुन समयमा करिब तीन सय मानिस संक्रमित भएसँगै एक सयभन्दा […]

स्क्रब टाइफस के हो? कसरी बच्ने ?

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै निपाह भाइरस र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो। समयमै रोग पत्ता नलागेमा सामान्य उपचारमा निको हुने बिरामी गम्भीर अवस्थामा पुगेर मृत्युसमेत हुन सक्ने भएकाले समयमै अस्पताल गएर समयमै उपचार नगरेकै कारण विगतका वर्षमा केही बिरामीको

निपाह भाइरस : १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

के हो निपाह भाइरस ? [भिडियो]

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

भारतमा फैलिरहेको निपाह भाइरसबाट नेपालमा पनि सङ्क्रमण हुन सक्ने खतरा

काठमाडौँ । नेपाल सरकारले भारतमा सङ्क्रामक रुप लिइरहेको निपाह भाइरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिँदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । सङ्क्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको […]

के हो निपाह भाइरस ? कसरी बच्ने ?

भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अ

के हो निपाह भाइरस ? कसरी सर्छ ? यी हुन् लक्षण

काठमाडौं । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ भनिने एक प्रजातिको चमेरोमा पाइन्छ । निपाह भाइरस कसरी सर्छ ? निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित चमेरोबाट...