निपाह भाइरस : १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

सम्बन्धित सामग्री

भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै, नेपालमा सतर्कता

भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको थियो ।