काठमाडौँ । नेपाल सरकारले भारतमा सङ्क्रामक रुप लिइरहेको निपाह भाइरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिँदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । सङ्क्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको […]