कोरोना र निपाहा भाइरसबाट जोगिएर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निपाह भाइरस र कोरोनाभाइरसको दोहोरो संक्रमण बढेको हुनाले दशैैं लगायतका चाडपर्वहरु मनाउँदा सर्तकता अपनाउन आग्रह गरेका छन् । ट्वीटरमार्फत उनले स्वास्थ्य मापदण्ड अपनाउँदै चाडपर्व मनाउन पनि भनेका छन् । साथै कोभिड–१९का नयाँ संक्रमितहरूको संख्या केही कम भएपनि जोखिम कायमै भएको समेत बताएका छन् । भारतमा निपाह भाइरस संक्रमण देखिएपछि […]

सम्बन्धित सामग्री

सीमा पारी गएर किनमेल नगरौं, पुरानै लुगा लगाएर दशैं मनाऔं: स्वास्थ्य मन्त्रालय

काठमाडौं:  सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले पुरानै लुगा लगाएर दशैं मनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसपालीको दशैं संक्रमणबाट बच्दै मनाउनुपर्ने भएकाले पुरानै लूगमा मनाउन आग्रह गरे। 'परिवारको सबै सदस्यको स्वास्थ्य सुरक्षाको लागि पुरानै लुगा लगाएर दशैं मनाउने,' उनले

'जहाँ छौं, त्यहीँ बसेर यो वर्षको दशैँ मनाऔं'

काठमाडौं : सरकारले कोरोना संकट चुलिँदै गर्दा सर्वसाधरणलाई जहाँ बसेको छ त्यहीँ यो वर्षको दशैं मनाउन आग्रह गरेको छ। संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेका बेला दशैँ मनाउन घर जाने तयारीमा रहेकाहरुलाई सरकारले यस्तो आग्रह गरेको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले...

स्वास्थ्य मन्त्रालयको आग्रह : जहाँ छौं, त्यही दशैं मनाऔं

१८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा …