नेपालमा पनि निपाह भाइरसको त्रास : डरलाग्दो मृत्युदर भएको यो रोगविरुद्ध बनेको छैन खोप

काठमाडौं : लगातार कोभिड १९ बाट बच्नका लागि सचेत गराउँदै आएको स्वास्थ्य मन्त्रालयले हिजो पनि सुरक्षित रहन सचेत गरायो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मंगलवार दिएको सुझाव सहितको चेतावनी चाहिँ कोभिड १९ को विषयमा थिएन। थियो त निपाह भाइरसको संक्रमणबाट बच्न गरिएको अपील। निपाह भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट…

सम्बन्धित सामग्री

लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान

काठमाडौँ- बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको […]

काेराेना संक्रमितको मृत्युदर : साउनमा मृत्यु हुने १८ मध्ये १३ जना खोप नलगाएका

काठमाडौं: पछिल्लो पटक नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने मध्ये सबै भन्दा धेरै कोभिडविरुद्धको खोप नलगाएका रहेको पुष्टि भएको छ।साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले बताए।डाक्टर गेलालकाअनुसार साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्य

रोग र मृत्युदर घटाउन खोप उपयुक्त

सिड्नी, (एजेन्सी) । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयश्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले अध्ययन गरेको थियो । बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले […]

एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत […]

पोषण र खोपमा गरेकाे लगानीबाट १६ गुनाभन्दा बढी प्रतिफल

दिगो लक्ष्य प्राप्तिमा खासगरी नव शिशु तथा मातृ मृत्युदर र कुपोषणको समस्या घटाउन, सबैलाई पूर्ण खोप उपलब्ध गराउन तथा स्वास्थ्यमा सबैको पहुँच बढाउन चुनौती भइरहेको बताइएको छ।

कोरोना महामारीका सम्बन्धमा अमेरिका गलत दिशामाः डा. फाउची

खोप नलगाएका व्यक्तिमा संक्रमण तथा मृत्युदर बढ्दै गएका बेला वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशा तर्फ गइरहेको बताएका छन् । खोप लगाउनेहरुको संख्या न्यून रहेको क्षेत्रमा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको डा. फाउचीले बताएका हुन् । संक्रमण नियन्त्रणमा लिनका लागि खोप लगाएका व्यक्तिहरुका […]

'खोप लगाएकाहरूमा संक्रमणको असर र मृत्युदर एकदमै कम'

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएकाहरूको कोरोना भाइरस संक्रमणको असर कम भएको चिकित्सकहरूले बताएका छन्।नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको संक्रमणबाट मृत्यु हुने र संक्रमण हुने दर धरै भए पनि कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएर पनि संक्रमित भएका नागरिक सामान्य अवस्थाबाट निको भएको पाइएको चिकित्सकहरूले बताएका हुन्।चिकित्सकहरुले बताएअनुसार ९५ प्रतिशत संक्रमितको मृत्यु खोप नपाएका छन् भने, ५ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग वि

कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिली

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ। सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ। चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिग