के हो निपाह भाइरस ? कसरी सर्छ ? यी हुन् लक्षण

काठमाडौं । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ भनिने एक प्रजातिको चमेरोमा पाइन्छ । निपाह भाइरस कसरी सर्छ ? निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित चमेरोबाट...

सम्बन्धित सामग्री

संक्रमणजन्य रोगहरूको लहर, कसरी बच्‍ने ?

कोरोना संक्रमणको जोखिमसँगै हाल मौसमी रुघाखोकी (इन्फ्लुएन्जा), स्क्रब टाइफस, निपाह भाइरस, सापूलगायतका अन्य संक्रमणजन्य रोगहरु पनि देखिन थालेका छन् । मौसम परिवर्तनसँगै किटजन्य तथा अन्य संक्रामक रोगहरुको जोखिम बढेको हो । संक्रमणजन्य रोगहरुको लक्षण प्राय: मिल्नाले पनि मानिसहरु सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ ।

भारतमा फैलिरहेको निपाह भाइरसबाट नेपालमा पनि सङ्क्रमण हुन सक्ने खतरा

काठमाडौँ । नेपाल सरकारले भारतमा सङ्क्रामक रुप लिइरहेको निपाह भाइरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिँदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । सङ्क्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको […]

निपाह भाइरसका ७ लक्षण र रोकथामका ७ उपाय

निपाह भाइरस पशुबाट मिनसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।

निपाह भाइरसका ७ लक्षण र रोकथामका ७ उपाय

निपाह भाइरस पशुबाट मिनसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।