काठमाडौं । आर्थिक पुनरुथान तथा सहुलियतपूर्ण कर्जाको विषयलाई लिएर व्यवसायीहरु आन्दोलित भएका छन् । कोभिड–१९ का कारण व्यवसायिक सन्तुलन गुमाएका र ठूलो आर्थिक संकटमा फसेका पीडित व्यवसायीहरुले सहुलियपूर्ण कर्जा पाउन नसकेको भन्दै आन्दोलनका कार्यक्रम अघि सारेका हुन् । सरकारले आर्थिक प्याकेज ल्याउँदा ९५ प्रतिशतमाथिका मध्यम तथ...