गेटा मेडिकल कलेजको माग गर्दे आन्दोलन

कैलाली । सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् । धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन थालेका छन् । मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश […]