यस्तो छ सरकारविरुद्ध राप्रपाको आन्दोलन कार्यक्रम

काठमाडौँ – राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नहरुलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले […]

सरकारविरुद्ध उद्योगी व्यावसायीहरु आन्दोलनमा

स्थानीय प्रशासनले व्यवसायीलाई त्रसित बनाएको तथा सरकारको नीतिले पनि व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै रौतहटका व्यावसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्।...

जनकपुरमा बसेर संघीय सरकारविरुद्ध आन्दोलन गर्नु नाटक हो–  लोसपा

मधेश सरकारले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ ।  मधेश सरकारका प्रदेश प्रमुखको कार्यालय अगाडि सुरु भएको धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित अन्य मन्त्रीहरु पनि सहभागी छन् । प्रहरी समायोजनको विषयलाई लिएर उनीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । सोही क्रममा मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले धर्नालाई नौटंकीको संज्ञा दिएको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनलले मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध गरेको आन्दोलन नाटकीय रुपमा

मधेशले संघीय सरकारविरुद्ध भोलिदेखि आन्दोलन गर्ने

जनकपुरधाम : मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ।शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन्। मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत  जानकारी दिए। मन्त्री साहका अनुसार  आइतबारदेखि एक हप्तासम्म प्रत्येक दिन सोही समयमा धर्ना दिने बताए। धर्नामा प्रदेश सरकार

मधेशले संघीय सरकारविरुद्ध भोलिदेखि आन्दोलन गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ। शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् । मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत बताए । मन्त्री […]

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको चेतावनी

जनकपुरधाम – मधेश प्रदेश सरकारले एक सप्ताहभित्र प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। पटक–पटक प्रहरी समायोजनको विषयमा संघीय सरकारलाई लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि कुनै […]

मधेश प्रदेशले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोनलमा उत्रिने भएको छ । आइतबार मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई शान्तिपूर्ण आन्दोलनको चेतावनीसहित ज्ञापनपत्र बझाएको हो । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको […]

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । आइतबार मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ । उनले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छौँ । तर संघीय

मधेस सरकारले संघ सरकारविरुद्ध अहिंसात्मक आन्दोलन गर्ने

जनकपुरधाम-मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध अहिंसात्मक आन्दोलन गर्ने भएको छ। संघ र प्रदेशको निर्वाचन अगावै प्रहरी प्रशासन प्रदेश सरकार मातहत गर्नुपर्ने माग गर्दै मधेस सरकारले प्रदेश प्रमुखमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। मन्त्री […]