नेपाल समाचारपत्र, काठमाडौं । स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयन शुरू भएको छ। नेपाल उद्योग परिसंघले सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग/व्यवसायले वेब पोर्टलमार्फत् आवेदन […]