सिएनआइको मेक इन नेपाल अभियान सुरु, सुखी नेपाली, समृद्ध नेपाल नपरेकोमा ओलीको असन्तुष्टी

काठमाडौं। नेपाल उद्योग परिसंघले स्वदेशी वस्तु तथा सेवा प्रवर्द्धनका लागि मेक इन नेपाल अभियान सुरु गरेको छ। प्रधानमन्त्री केपीशर्मा

सम्बन्धित सामग्री

सरकारले 'मेक इन नेपाल' अभियान चलाउने, यस्ताे छ न्यूनतम साझा कार्यक्रम

काठमाण्डाै – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।न्यूनतम साझा कार्यक्रममा स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने र देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उल्लेख छ । यसका लागि 'मेक इन नेपाल' अभियान सञ्चालन गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पाद...

मेक इन नेपाल अभियान शुरू

नेपाल समाचारपत्र, काठमाडौं ।  स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयन शुरू भएको छ। नेपाल उद्योग परिसंघले सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग/व्यवसायले वेब पोर्टलमार्फत् आवेदन […]

बजेटमा ‘मेक इन नेपाल’ समेटिनु सकरात्मक – परिसंघ

काठमाडौं। नेपाल उद्योग परिसंघले आगामी वर्षको बजेटमा ‘मेक इन नेपाल’ अभियान समेटिनु सकरात्मक भएको बताएको छ। बेजटमाथिको प्रतिक्रिया दिँदै परिसंघले भनेको छ, ‘परिसंघले सुरु गरेको अभियान बजेटले समेटेको छ।’ परिसंघले वार्षिक एक हजार उद्योग सञ्चालनमा ल्याउँदै अर्थतन्त्रको आकार बढाउने लक्ष्यसहित यो अभियान सुरु गरेको थियो।

बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’

नेपाल समाचारपत्र, काठमाडौं सरकारले आगामी आर्थिक वर्षको बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवम् निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर र जुत्तालगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने सरकारले सो अभियान शुरू गर्न लागेको हो । […]

सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आत्मनिर्भर बन्ने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आन्तनिर्भर बन्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले ती वस्तुमा आत्मनिर्भर बन्दै निकासी प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेका हुन्। यस्तै, सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ।

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

एक हजार उद्योग स्थापना, डेढ लाखलाई रोजगारी

‘मेक इन नेपाल’ अभियान सुरुनेपाल उद्योग परिसंघले हरेक वर्ष एक हजार उद्योग सञ्चालनको लक्ष्यसहित ‘मेक इन नेपाल’ अभियान सुरु गरेको छ । मेक इन नेपाल स्वदेशी अभियानअन्तर्गत कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु-याउने लक्ष्य पनि मेक इन नेपाल अभियानको छ । हरेक वर्ष डेढ […]

'मेक इन नेपाल अभियान' सरकारको हो : ओली

विश्वका केही मुलुकले जस्तै नेपाली निजी क्षेत्रले पनि ‘मेक इन नेपाल’ ब्रान्डमा सामान उत्पादन गर्ने अभियान सुरु गरेको छ। मुलुकका उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघले सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मेक इन नेपाल’ अभियान सुरु गरेको हो। दक्षिणी छिमेकी भा...