विश्वका केही मुलुकले जस्तै नेपाली निजी क्षेत्रले पनि ‘मेक इन नेपाल’ ब्रान्डमा सामान उत्पादन गर्ने अभियान सुरु गरेको छ। मुलुकका उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघले सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मेक इन नेपाल’ अभियान सुरु गरेको हो। दक्षिणी छिमेकी भा...