सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।
सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मेक इन नेपाल अभियान सञ्चालन गर्ने घोषणा गरिएको हो ।
न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने र राष्ट्रिय पुँजीको विकास...