एसइई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द , केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

बारा।  आजबाट सुरु भएको एसइई परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भइरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले पश्नपत्रको पहिलो पन्ना सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक […]

सम्बन्धित सामग्री

त्रिविको अर्को चरम लापरबाही : १५ गते हुने परीक्षाको प्रश्नपत्र १३ गते नै वितरण !

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षामा प्रश्नपत्र वितरण गर्दा शिक्षक तथा कर्मचारीहरूले चरम लापरबाही गरेको पाइएको भन्दै १५ गते सकिएको सबै परीक्षा रद्द गरेको छ।त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ४ वर्षे स्नातक तह बिएससी प्रथम वर्षको परीक्षामा लापरबाही भएको पाएपछि परीक्षा स्थगित गरि पुन: परीक्षा मिति तोकिएको जानकारी दिएको हो। सूचनाअनुसार एनालिटिकल जाेमेट्री एण्ड भेक्टर एनालाइसिस विषयको परीक्षा पुन: जेठ

श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न नपाउँदा परीक्षा रद्द गर्नुपरेको हो । त्यहाँको शिक्षा मन्त्रालयले पश्चिम श्रीलंकाका विद्यालयहरुले भोलि (सोमबार) देखि लिने तयारी गरेको परीक्षा स्थगित गर्ने जनाएकाे छ । यो […]

दुई प्रहरी बर्खास्तीमा पर्दै

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो । सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचार...

दुई प्रहरीलाई बर्खास्त गरिँदै

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश ख

दुई प्रहरीलाई बर्खास्त गरिँदै

काठमाडौं, साउन २७ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको […]

प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको प्रिस्याट परीक्षा रद्द हुने सम्भावना

काठमाडौं । प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको प्रिस्याट परीक्षा रद्द हुने सम्भावना छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी गराउन प्रहरी प्रधान कार्यालयभित्र लिइएको परीक्षाको प्रश्नपत्र यूएन शाखाबाटै ‘आउट’ भएको थियो । प्रश्नपत्र ‘आउट’ गर्ने कार्यमा तल्लो तहका कर्मचारीको संलग्नता रहेको पुष्टि भएको छ । माथिल्लो तहका कर्मचारीहरूको भने संलग्नता नदेखिएको...

लापरबाहीका कारण कक्षा ८ को परीक्षा रद्द

सिन्धुली :  विज्ञ शिक्षकको चरम लापरबाहीका कारण सिन्धुलीमा सन्चालन भइरहेको कक्षा ८ को सबै विषयको परीक्षा रद्द गरिएको छ।  जिल्लाको गोलन्जोर गाउँपालिकामा १० गते आइतबारबाट सञ्चालन भएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको प्रश्नपत्र छनौटमा विज्ञले चरम लापरबाही गर्दा परीक्षा स्थगित गर्नु परेको हो। गोलन्जोर गाउँपालिकाका...