काठमाडौं । प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको प्रिस्याट परीक्षा रद्द हुने सम्भावना छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी गराउन प्रहरी प्रधान कार्यालयभित्र लिइएको परीक्षाको प्रश्नपत्र यूएन शाखाबाटै ‘आउट’ भएको थियो । प्रश्नपत्र ‘आउट’ गर्ने कार्यमा तल्लो तहका कर्मचारीको संलग्नता रहेको पुष्टि भएको छ । माथिल्लो तहका कर्मचारीहरूको भने संलग्नता नदेखिएको...