दुई प्रहरीलाई बर्खास्त गरिँदै

काठमाडौं, साउन २७ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको […]

सम्बन्धित सामग्री

कार्यालय नआउने १२ प्रहरीलाई बर्खास्त गर्ने हेडक्वार्टर चेतावनी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको  केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मङ्गलवार […]

तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं, साउन २८ । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य […]

प्रहरीको प्रि–स्याट परीक्षा रद्द, तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ प्रकरणमा तीनजना प्रहरीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । बुधबार डीआईजी वसन्त लामा नेतृत्वको छानबिन समितिले आईजीपी शैलेश थापालाई अनुसन्धान प्रतिवेदन बुझाउँदै बर्खास्तको सिफारिस गरेको हो । समितिले प्रहरी नायब निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह...

दुई प्रहरी बर्खास्तीमा पर्दै

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो । सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचार...

दुई प्रहरीलाई बर्खास्त गरिँदै

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश ख

सभापति देउवाकाे आग्रह- प्रहरीलाई बर्खास्त गरेर निर्मलाका दोषीलाई उन्मुक्ति नहोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।        नेपाल तरुण दल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान ...

प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।  नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दुई प्रहरी ...

गलत काम गर्ने प्रहरीलाई बर्खास्त गरिन्छ : महानिरीक्षक खनाल

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिनु भएको छ ।  प्रहरी महानिरीक्षक खनालले समाज र संगठनभित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चोट’ पुर्‍याएको  उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी...