एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द , केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

बारा- आजबाट सुरु भएको एसईई परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परीक्षा सञ्चालन भइरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनल...