श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न नपाउँदा परीक्षा रद्द गर्नुपरेको हो । त्यहाँको शिक्षा मन्त्रालयले पश्चिम श्रीलंकाका विद्यालयहरुले भोलि (सोमबार) देखि लिने तयारी गरेको परीक्षा स्थगित गर्ने जनाएकाे छ । यो […]