एसईईकाे सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, प्रदेश २ मा आजको परीक्षा स्थगित

धनुषा –  परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ । शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो  । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिए...