लापरबाहीका कारण कक्षा ८ को परीक्षा रद्द

सिन्धुली :  विज्ञ शिक्षकको चरम लापरबाहीका कारण सिन्धुलीमा सन्चालन भइरहेको कक्षा ८ को सबै विषयको परीक्षा रद्द गरिएको छ।  जिल्लाको गोलन्जोर गाउँपालिकामा १० गते आइतबारबाट सञ्चालन भएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको प्रश्नपत्र छनौटमा विज्ञले चरम लापरबाही गर्दा परीक्षा स्थगित गर्नु परेको हो। गोलन्जोर गाउँपालिकाका...

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालन

वीरगञ्ज (पर्सा), १५ चैत । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको पूर्वतयारीस्वरुप महागरपालिकाले यस वर्षदेखि कक्षा ८ को एकीकृत परीक्षा सञ्चालन गरेको हो । संस्थागत विद्यालयहरुको छाता सङ्गठन प्याब्सन […]

आधारभूत तहको परीक्षा दिँदै जनप्रतिनिधि

जानकी माध्यमिक विद्यालयबाट उनले कक्षा ८ को परीक्षा दिएका छन्। सोही विद्यालयबाट उनले पढाइ छाडेका थिए। उनी परीक्षामा सहभागी हुन पुग्दा विद्यार्थीहरू अचम्मित बनेका थिए।...

कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्त

कपिलवस्तुमा त्रिभुवन आदर्श माविले कक्षा ८ को परीक्षा नतिजा अझै सार्वजनिक गरेन

१० असार, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन । शैक्षिक सत्र शुरु भएको डेढ महिना बित्न लाग्दा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरेपछि विद्यार्थीहरुले गत हप्ता नतिजा सार्वजनिक गर्न माग गर्दै विद्यालयको गेटमा ताला लगाएका थिए । बालविकासदेखि कक्षा १२ […]

भक्तपुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

भक्तपुरमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कूलहरुमा परीक्षा सुरु भएको हो । परीक्षामा जम्मा परीक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ ।  संस्थागत विद्यालय संख्या

आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सुरू

भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।...

गोकर्णेश्वर नगरपालिकाले चैत १६ देखि कक्षा ८ को परीक्षा लिने

५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कक्षा ८ को परीक्षा चैत १६ गतेदेखि गराउने भएको छ । नगरपालिकाले बुधबार चैत १६ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । कोरोना संक्रमण जोखिमको कारण विद्यालय बन्द हुँदा पनि नगरपालिकाले वैकल्पिक सिकाइबाट पठनपाठनलाई निरन्तरता दिएको र पाठ्यक्रम सकिने भएकोले चैतमा नै परीक्षा लिने तयारी गरेको नगर प्रमुख […]

जेठ २० गते सम्म परीक्षा लगिसक्न महानगरपालिकाकाे निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न सबै निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।महानगरपालिकाको शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै अनलाइन वा उपयुक्त विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। ‘अनुकूल उपयुक्त मूल्याकन प्रक्रिया (अनलाइन/अफलाइन परीक्षा यसै सत्रमा सञ्चालित टर्मिनल परीक्षा टेलिफोन/ निरन्तर विधार्थी मूल्याकन/ इ-मेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा ८ को परीक्षा १९ गतेदेखि

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले आज सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानकारी दिएको हो । अन्य कक्षाको परीक्षा भने बैशाख ९ गतेबाट संचालन हुने उल्लेख गरिएको छ । सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर परीक्षा गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबोल महतले रातोपाट

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ। मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परीक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय गरेको हो।