अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको रि रजिष्ट्रेशन अवधि थप गरेको घोषणा गरेको छ । अक्टोबर २४ पछि ६० दिनभित्र रि रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान रहेकोमा त्यसमा १८ महिना थप गरिएको छ । नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्म बनाइएकोमा उक्त अवधिभित्र जहिले पनि रि रजिष्ट्रेशन गर्न सकिने डिपार्टमेन्ट अफ होमल्याण्ड […]