नविकरणको आवेदन पेन्डिङ रहँदा वर्क परमिटको म्याद अब स्वत १८ महिना लम्बिने

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि आवेदन दिंदा वर्क परमिटको अवधि अब स्वत १८ महिना अर्थात ५४० दिन लम्बिने भएको छ । विगतमा १८० दिनमात्र स्वत लम्बिने प्रावधान रहेकोमा उक्त अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि युएएससीआईएसले स्वत लम्बिने अवधि बढाएको छ । मे ४ बुधबारदेखि लागु हुने गरी नविकरणका लागि […]

सम्बन्धित सामग्री

पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी

सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वल्र्डवाइड÷महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त …

यसरी थाहा पाउनुहोस् आफ्नो वर्क परमिटको म्याद १८ महिना स्वत थपिएको/नथपिएको

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि दिएको आवेदन पेन्डिङ रहेको बेला वर्क परमिटको अवधि अब स्वत १८ महिना थपिने नियमसँगै अब अनलाइनबाट आफ्नो वर्क परमिटको अवधि थपिएको नथपिएको थाहा पाउन सकिने भएको छ । अनलाइनबाट अध्यागमन अवस्था हेर्न सकिने युएससीआईएसको प्रणाली सेभमार्फत आफ्नो वर्क परमिटको अवधि लम्बिएको वा नलम्बिएको हेर्न सकिने भएको छ । […]