नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरिने भएको छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थप गरिने भएको हो । युएससीआईएसले यसबारे नोभेम्बर १६ बुधबार फेडरल रजिष्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गर्ने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित हुने सुचनाको पूर्ण […]