१८ महिना थपियो नेपालीका टीपीएसको कागजातको अवधि, आज फेडरल रजिष्टरमा औपचारिक सुचना

अमेरिकाले नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरेको छ । आज फेडरल रजिष्टरमा औपचारिक सुचना प्रकाशित गरेर नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थपिएको हो । फेडरल रजिष्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला । नेपालीका टीपीएसको कागजातको अवधि डिसेम्बर ३१ […]

सम्बन्धित सामग्री

आजदेखि अमेरिकामा नेपालीका टीपीएसको कागजातको अवधि १८ महिना थप

अमेरिकाले आज डिसेम्बर ३१ देखि लागु हुनेगरी नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरेको छ ।  फेडरल रजिष्टरमा औपचारिक सुचना प्रकाशित गरेर नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थपिएको हो । फेडरल रजिष्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला । नेपालीका […]

बालुवाटारबाट महाराजगञ्जको डेरामा सरे देउवा

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारबाट महाराजगञ्जस्थित गौतम निवासमा सरेका छन्।  बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा महाराजगञ्जस्थित भाडाको घरमा सरेका हुन्। 'आज सरिसक्नु भो। महाराजगञ्ज भाडाको घरमा सर्नु भएको हो,' प्रेस प्रमुख गोविन्द परियारले भने। पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना…

कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै सिरहा प्रशासनमा धर्ना

सिरहा हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनर्निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा आज सोमबार धर्ना दिएका छन् । उद्घाटनको लागि ठिक्क पारिएको भनिएको पुल भासिएको १८ महिना बितिसक्दा पनि पुनर्निर्माणमा बेवास्ता गरेको भन्दै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।धर्नापश्चात् सङ्घर्ष समितिका संयोजक समेत रहेका लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादवले आ–आफ्नै प्रकारले कमलाको पुल बन्नु पर्छ भनेर लेख्न र बोल्ने गरे पनि अझै संयुक्त आवाज ब

विश्व इतिहासमा आज: बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षणसम्म

काठमाडौँ – आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना : आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको […]

दिल्लीदेखि काठमाडौको बस यात्रा १८ महिना पछि फेरी सुरु

काठमाडौं । आज देखि यात्रुहरुलाई दिल्ली देखि काठमाडौं सम्मको बस यात्रा सुरु भएको छ । यात्राको क्रममा यात्रुहरुले कोभिडसँग सम्बन्धित सबै नियमहरु पालना गर्नुपर्नेछ । यात्रा गर्ने यात्रुहरुले ४८ घण्टा पहिला पीसीआर टेस्ट अनिवार्य गर्नुपर्नेछ । त्यस्तै, यात्रुहरुले कोभिडको दुवै डोज लगाएको हुनुपर्नेछ । दिल्ली देखि काठमाडौं सम्मको बसलाई कोरोना भाइरसको कारण २०२० मार्च २ […]

१८ महिनापछि ‘घर’ फर्किँदै रियल

स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो गृह मैदान सान्टियागो बर्नाबेउ रंगशालामा नखेलेको १८ महिना ११ दिन भयो । अब, यस रंगशालामा फेरि उसले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयअनुसार आज मध्यरात १२ बजे ४५ मिनेट जाँदा सुरु हुनेछ । १८ महिनापछि आयोजना हुने खेलका लागि रंगशालामा स्कोरबोर्ड र मैदान तयार गरिसकिएको छ । रियलले यस रंगशालामा अन्तिमपटक १ मार्च २०२० मा बार्सिलोनाविरुद्ध खेलेको थियो र उक्त खेल जितेको थियो । त्यसयता, उसले आफ्नो स्वामित्वमा रहेको अल्फ्रेडो डि स्टेफानो रंगशाल

‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’-मेयर विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएपछि डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको दाबी गरेका छन् । उनले भने, “म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुरा सिकेका छौं । हिजोभन्दा आज धेरै काम भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।”