अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको रि रजिष्ट्रेशन अवधि १८ महिना थपेर सन् २०२५ को जुन २४ सम्म बनाइएको सुचना फेडलर रजिष्टरमा प्रकाशित गरेको छ । अक्टोबर २४ पछि ६० दिनभित्र रि रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान रहेकोमा त्यसमा १८ महिना थप गरेर सन् २०२५ को जुन २४ बनाइएको हो । नेपालीको टीपीएसको अवधि सन् […]