टीपीएसवाहकलाई नयाँ ट्राभल डकुमेन्ट आवेदन दिन सुझाव, कस्ले कसरी दिने?

नेपाल लगायतको टीपीएसको अवधि सन् २०२४ को जुन ३० सम्मका लागि स्वत थप गरिने भएको छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानको टीपीएसको अवधि पनि १८ महिना थप गरिने भएको हो । युएससीआईएसले यसबारे नोभेम्बर १६ बुधबार फेडरल रजिष्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गर्ने भएको छ । योसँगै कानुन व्यवसायीले टीपीएसवाहकलाई नयाँ […]

सम्बन्धित सामग्री

हिमालयन ट्राभल मार्ट सम्पन्न

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गतेदेखि काठमाडौँमा सुरु भएको मार्ट शुक्रबारसम्म सञ्चालन भएको थियो । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको थियो । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । आयोजक संस्था प्यासिफिक एसिया ट्राभल …

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । …

पाटाको शिखर सम्मेलन र एड्भेन्चर ट्राभल मार्ट सुरु

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर ट्राभल मार्ट २०२३ पोखरामा मंगलबारदेखि सुरु भएको छ । सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको नेपालले पाटा वार्षिक शिखर सम्मेलन पहिलोपटक आयोजना...

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा बिहीबारदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट सुरु भएको हो । लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको …

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

काठमाडौँ, २६ वैशाख । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो । ‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ […]

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै

काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ (बीआईटीएम) को आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो । वैशाख २८ […]

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा

विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिक रुपमा प्रतिनिधि नियुक्त गरेको छ । ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले […]

नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन

पश्चिम नेपालको पर्यटकीय प्रवेशद्धारका रुपमा रहेको नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको छ।...

‘वेष्टर्न ट्राभल मार्ट’ तयारी अन्तिम चरणमा

नेपालगन्जमा हुन लागेको ‘वेष्टर्न ट्राभल मार्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन २६ देखि २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिँदैछ।...

हिमालयल ट्राभल मार्ट–२०२१को चौथो संस्करण सेप्टेम्बरमा

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामी सेप्टेम्बर १७ देखि १९ सम्म हिमालयन ट्राभल मार्ट–२०२१ को चौथो संस्करण हुने भएको छ । कोभिड–१९पछिको नयाँ परिवेशमा शुक्रबार काठमाडौंमा सम्मपन्न ४४औं वार्षिक साधारणले आगामी सेप्टेम्बरमा हिमालय ट्राभल मार्टको चौथो संकरण गर्ने निर्णय गरेको हो ।हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजार गर्ने सो मार्टमा त्रेता बिक्रेता, अन्तर्राष्ट्रिय […]