विदेशमा श्रमिक अलपत्र, देशमा बेपरवाह सरकार

कोरोना महामारी केही मथ्थर भई काठमाडौं व्यस्त भइरहँदा बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको भने जहिले पनि अशान्त छ । म्यानपावर कम्पनीले साउदी अरेविया, कतार र दुबइमा पुयाएर आफनो छोरो, श्रीमान, भाइ, भतिजालाई अलपत्र पार्‍यो भन्ने उजुरी दैनिक दर्जन भन्दा बढी परिरहेको विभागको आंकडाले देखाउँछ  । पीडित श्रमिकहरुका रोदन ६ घण्टा खुल्ने सरकारी कार्यालयहरुमा मात्र होइन […]

सम्बन्धित सामग्री

यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । यूएई पठाएर अलपत्र पार्ने काठमाडौंस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो ।

मन्त्रालय पुगेको तीन वर्षमा स्वीकृत भयो 'पुन: एकीकरण कार्यक्रम'

काठमाडौं : सरकारले पुन: एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ। तीन वर्ष अगाडि वैदेशिक रोजगार बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको निर्देशिका बुधबार स्वीकृत भएको हो।विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिएसँगै नेपाली श्रमिक अलपत्र परे। कतिपय स्वदेश फर्किएर बेरोजगारी भए। ती युवालाई लक्षित गर्दै वैदेशिक रोजगार बोर्डले निर्देशिका तयार गर्‍याे।वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण

साउदी अरबमा कार्यरत श्रमिकका दर्जन समस्या

नेपालमा दलहरु र सरकारले श्रम मन्त्री बन्ने आलोपालो प्रणाली लागू गर्दा विदेशमा उद्धारको पर्खाईमा बसेका श्रमिकको सुरक्षामा थप चुनौती थपिने गरेको छ ।पछिल्लो समय साउदी अरब गएका श्रमिक अलपत्र बन्ने क्रम बढे पनि सरकारले नियमति उद्धारको समयन्त्र बनाउनुको सट्टा श्रम मन्त्रीको पालो पु-याउने नियम बनाएको देखिन्छ । अन्य देशबाट गरिने उद्धार प्रक्रिया केही सहज भएपनि […]

श्रमिक अलपत्र पार्नेलाई तह लगाउन उपसचिवको नेतृत्वमा ‘मार्सल टोली’ गठन

काठमाडौँ । नेपालीलाई विदेशी भूमिमा अलपत्र पार्ने क्रम बढेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मार्सल टोली’ गठन गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र पारेको भन्दै उजुरीहरू बढ्न थालेपछि मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषी उपर कारबाही गर्न लागिएको मन्त्रालयले जनाएको छ […]

वैदेशिक रोजगारीमा जानेलाई छैन खोप, ३५ हजार कामदार अलपत्र

काठमाडौं : सरकारले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जाने श्रमिक समस्यामा परेका छन्। मुख्य श्रम गन्तव्य मुलुकहरुले  कामदार लिन कोरोनाविरुद्धको खोपलाई अनिवार्य बनाएसँगै ३५ हजार भन्दा बढी नेपाली श्रमिक अलपत्र गरेका  हुन्।  भिसा आइसकेका र श्रम स्वीकृति लिइसकेका श्रमिकले खोप लगाउन नपाएका कारण वैदेशिक रोजगारीमा जान पाएका छैनन्। जसका कारण ३५ हजार भन्दा बढी श्रमिकको रोजगारी गुम्ने देखिएकाे छ।सरकारले समयमै खोप उपलब्ध गराउन नसक्दा भिसा आएका

आफ्नै नीति लागू गर्न सरकार असफल

सरकारले संक्रमणका कारण विदेशमा अलपत्र श्रमिकको उदार र सहयोगलाई तत्काल कार्यान्वयनमा लैजाने गरी बनाएको द्रूत रणनीतिको काम अघि नबढ्दा बेरोजगार बनेर फर्केका ४ लाख श्रमिक अलपत्र बनेका छन् ।गत वर्षको वैशाखमा कोभिड संक्रमणका कारण विदेशमा अलपत्र परेका श्रमिकलाई उद्धार, पुनस्थापना र रोजगारी दिन तयार गरिएको द्रूत रणनीति कार्यान्वय नहुँदा फर्केकाले मात्र नभइ हाल विदेशमा अलपत्र […]

नेपालीको बेवास्ता गर्दै भारतीय श्रमिकलाई श्रम गन्तव्य जान अनुमति

वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् । अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ । विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जा...

उडान बन्द हुँदा ५० हजार श्रमिक विदेशमा अलपत्र

सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्दा वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कनुपर्ने ५० हजार श्रमिक अलपत्र परेका छन् । यही कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन पनि समस्या भएको छ ।सरकारले गत वर्षको लकडाउनमा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र लामो […]

विदेशमा सरकारप्रति आक्रोश बढ्नुका ७ कारण

२५ भदौ, काठमाडौं । कोरोनाबाट उत्पन्न जटिल परिस्थितिका कारण विगत ७ महिनादेखि विभिन्न देशमा हजारौं नेपाली श्रमिक अलपत्र छन् । सरकारले गरेको आग्रह बमोजिम आफ्नो फर्किन पालो कुरिरहेका उनीहरुको धैर्यको बाँध टुट्न थालेको छ । बेखर्ची …

श्रमिक अलपत्र पार्ने व्यवसायीको स्वार्थपूर्तिमा सक्रिय श्रममन्त्री

लकडाउनका कारण बिचल्लीमा परेका श्रमिकले पारिश्रमिक एवं राहत नपाउँदा बिरामी परेको बहाना, विदेशमा कामदार अलपत्र