नेपालमा दलहरु र सरकारले श्रम मन्त्री बन्ने आलोपालो प्रणाली लागू गर्दा विदेशमा उद्धारको पर्खाईमा बसेका श्रमिकको सुरक्षामा थप चुनौती थपिने गरेको छ ।पछिल्लो समय साउदी अरब गएका श्रमिक अलपत्र बन्ने क्रम बढे पनि सरकारले नियमति उद्धारको समयन्त्र बनाउनुको सट्टा श्रम मन्त्रीको पालो पु-याउने नियम बनाएको देखिन्छ । अन्य देशबाट गरिने उद्धार प्रक्रिया केही सहज भएपनि […]