यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । यूएई पठाएर अलपत्र पार्ने काठमाडौंस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो ।