मुगु सदरमुकाम गमगढीमा ४ दिनअघि गएको बाढीपहिरोपछि खानेपानीको हाहाकार भएको छ । साथै स्थानीय जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याउँदा सदरमुकाममा बत्ती पनि छैन ।
काठमाण्डौ – मुस्ताङको कागबेनीमा बाढी पसेका घर तथा संरचनाको सफाइ र मर्मतको काम शुरु भएको छ ।
आइतवार राति बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी आएपछि २९ वटा घर तथा खानेपानी, बिजुली, विद्यालय, धर्मशालालगायतका संरचनामा क्षति पुगेको छ । कागबेनी बजार नै बगर भएको छ ।
क्षति पुगेका भौतिक संरचनाको सरसफाइ तथा खानेपानी र बिजुलीको व्यवस्थापन थालिएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।
बाढीपीडितलाई पालिका र प्रशासनको सहयोगमा सुरक्षित ठाउँमा राखिएको छ । स्थानीयबासिन्दा समाजका ...
दक्षिण अफ्रिकी राजधानी प्रिटोरिया नजिकको एउटा गाउँ। कुनै समय शान्त रहेको त्यो गाउँ अहिले शान्त छैन। त्यहाँ जमिनमा ड्रिल गरिएको आवाज सुन्न सकिन्छ। तर, उनीहरू कतै नयाँ खनिजको पत्तो लगाउन कम्मर कसेर लागेका छैनन्। धारामा पानी आउन छाडेपछि यसरी जमिनबाट पानी निकाल्ने छिमेकीका अघि समृद्ध ठहरिन थालेका छन्। ‘कहिले पानी आउने र कहिले नआउने समस्याका […]
गण्डकी, १९ फागुन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन् । आफ्नै […]
नेपाल विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले खतरा निम्त्याउने गरी बिजुलीको तार र खानेपानीको पाइप एकै ठाउँ राखेको पाइएको छ । बिजुलीको तार भूमिगत र खानेपानीको पाइप बिछ्याउने...
नुरा लामिछाने गोरखा बजारस्थित रंगशालाको छेउमा चटपटे व्यापार गर्छिन् । विगत ७ वर्षदेखि सोही पेसाबाट जीवन गुजारासँगै एक छोरा र छोरीलाई शिक्षा दिँदै आएकी छिन् उनले । प्रचण्ड गोरखाबाट निर्वाचित भएपछि रोजगारीको सहज व्यवस्था गरिदिएमा आभारी हुने उनको भनाइ छ । उनले भनिन्, ‘उहाँ यहाँ आएपछि रोजगारी, घर घरमा खानेपानी, बिजुलीको सहज व्यवस्था होस् भन्ने चाहना छ । पीडितहरूलाई राहत मिलोस्, गाउँ गाउँमा बाटो घाटो निर्माण, बिरामी भएमा एम्बुलेन्स पुग्ने व्यवस्था होस् भन्ने आशा छ ।’प्रचण्ड गोरखा&nda
३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् । मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् । मेयर साहले रानीबारी, […]
गोरखा । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएको गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका […]
विज्ञानप्रविधिको पछिल्लो आयामको प्रतिविम्ब नेपालमा पनि सहजै देख्न सकिन्छ । सूचनाप्रविधि, यातायात, उर्जाको क्षेत्रमा पछिल्लो दुई दशकमा तीव्रतर विकास भएको हामीबाट छिपेको छैन । अधिकांश दूरदराजमा समेत इन्टरनेट, बिजुलीको सुविधा पुगेको छ । खानेपानी, स्वास्थ्य, शिक्षाको पहुँच तथा गुणस्तरमा वृद्धि भएको छ । वि.सं. २०१४ मा ३०.१ प्रतिशत रहेको बहुआयामिक गरीबी (एमपीआई) को जनसंख्या घटेर […]
प्रदेश स्थापनापछि २०७४ सालमा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु-याउने निर्णय गरेको थियो। यसबीचमा प्रदेश सभाको पहिलो कार्यकाल बित्यो। चारवटा सरकार बने। मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन। आफ्नै निर्णय र प्रतिबद्धता कार्यान्वयनमा सरकार चुकेको छ। पाँच वर्ष बितिसक्दा पनि ‘उज्यालो गण्डकी प्रदेश’ र ‘एक घर, एक धारा’ कार्यक्रमले पूर्णता पाउन सकेको छैन। सरकारी आँकडाअनुसार प्रदेशको छ दशमलव २६ प्रतिशत जनसङ्ख्या अझै पनि खानेपानीको पहुँचबाट टाढा छ।