नुरा लामिछाने गोरखा बजारस्थित रंगशालाको छेउमा चटपटे व्यापार गर्छिन् । विगत ७ वर्षदेखि सोही पेसाबाट जीवन गुजारासँगै एक छोरा र छोरीलाई शिक्षा दिँदै आएकी छिन् उनले । प्रचण्ड गोरखाबाट निर्वाचित भएपछि रोजगारीको सहज व्यवस्था गरिदिएमा आभारी हुने उनको भनाइ छ । उनले भनिन्, ‘उहाँ यहाँ आएपछि रोजगारी, घर घरमा खानेपानी, बिजुलीको सहज व्यवस्था होस् भन्ने चाहना छ । पीडितहरूलाई राहत मिलोस्, गाउँ गाउँमा बाटो घाटो निर्माण, बिरामी भएमा एम्बुलेन्स पुग्ने व्यवस्था होस् भन्ने आशा छ ।’प्रचण्ड गोरखा&nda