प्राधिकरण र केयूकेएललाई बालेनको प्रश्न : भत्केको सडक कहिले बन्छ ?

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् । मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् । मेयर साहले रानीबारी, […]

सम्बन्धित सामग्री

कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?

कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छजस्तो नलाग्ने सर्वसाधारण बताउँछन् ।

कहिले बन्छ भेरीमा भाँच्चिएको बेलिब्रिज ?

तोकिएको समयभन्दा एक वर्षपछि निर्माण कार्य सुरु भएको नलगाड–१२ स्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँच्चिएपछि अन्योलमा परेको छ । जाजरकोट, रुकुमपश्चिम हुँदै डोल्पा सिधा यातायात गर्नका लागि मुख्य मानिएको उक्त पुल निर्माण हुँदै गर्दा बीचमै भाँच्चिएर नदीमा खसेपछि पुल कहिले निर्माण हुन्छ भन्ने अन्योल सिर्जना भएको हो । यही वैशाख ७ गते बेलिब्रिज जडान गर्दैगर्दा […]

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ’

कर्णाली, १३ असोज । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ । विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । राजमार्ग जोडिएपश्चात् कर्णालीका नागरिकको […]

अर्थतन्त्र श्रीलंकाको जस्तै बन्छ भनेर आत्तिएकै थिएनौं : उपाध्यक्ष पौडेल

१८ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. विश्व पौडेलले सरकारी निकायहरू नेपाल श्रीलंका बन्छ भन्ने कुरामा कहिले पनि नआत्तिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी सरोकारवाला हरेक दिनजसो बैठक बस्थिम्, जसरी बाहिर हल्ला भयो, हामी त्यसरी आत्तिएकै थिएनौं ।’ आगामी दिन नेपालको उज्ज्वल भविष्य […]

मान्छेले कति थोक जानेको छ

मान्छेले मर्नुपर्छ, थाहा छ तर आफू अजम्बरीको महल बन्छ, मार्न तम्सिएर विध्वंश गर्छ,कहिले पैतालाले, कहिले हौसलाले,कहिले दम्भले, कहिले प्रबन्धले उसले टेकेकै हुन्छ, हेपेकै हुन्छ मुर्दा बन्ने शरीरको दुर्गन्ध छेकेकै हुन्छ।...

कहिले आउला बागलुङमा पानी ?

कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न

कहिले आउला बागलुङमा पानी ?

बलेवा – कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाईमा पनि […]

कहिले आउला बागलुङमा पानी

काठमाडौँ,१ साउन । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा […]

मेयरज्यू ! बाटो कहिले बन्छ?

गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।

हाम्रो सडक कहिले बन्छ ?

चारवर्ष अघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोकजाने सडक अझै कालोपत्रे भएको छैन । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न मुस्किल छ । निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीय आक्रोशित छन् ।...